#Bijayashahi || Bijaya shahi memory king|| Bijaya Shahi : Memory King Magne Budo and Bijaya shahi || demo || Kedar Prasad Ghimire || माग्नेबुडाको घरमा पुगे बिजय शाही ।। बिजय शाहिले फेरि गरे अर्को चमत्कार । माग्ने बुढा बेहोस ? Bijaya shahi /Magne buda ||

  • 4 years ago
Memory King Bijay Shahi ले ३० सेकेन्ड मा १०२ सब्द याद गरि ' Champion Books Of The World Record ' मा आफ्नो नाम लेखाउन सफल भएका हुन् । यो सबै बिजयले अविस्कार गरेको फर्मुलाको चमत्कार हो । बिजय शाही को Formula गरण गर्ने जो कोहि को पनि , दिमागको क्षेमता १०० गुणा वृद्धि हुने शाही को दाबी छ । उनी यहि फर्मुला सबैलाई सिकाएर आफु जस्तै तेज बनाउन चाहन्छन । कर्णाली प्रदेश बाट सुरु गरि उनले विश्वलाई नै यस फर्मुला सिकाउने उदेश्य लिएका छन् । उनी भनछन् , "मेरो जन्म मेरो लागि भएको होइन , लाखौं करोडौं दुखी , गरिबीमा पिल्सिएका र अन्य अशिक्षितहरुलाई सेवा गर्नलाई भएको हो "। अब केही समय सबैले धैर्य गर्नुहोला।

#OMDigitalPvt.Ltd #viral #Bijayashahi

कृपया हाम्रोलाई follow गर्नुहोस।
भिडियाे मन परेमा LIKE, SHARE & COMMENT गर्नुहोस।

Recommended