A To Z For You

@atozforyou
नमस्कार साथीहरू, हाम्रो यस 'A TO Z' Dailymotion च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य स्मार्टफोन, कम्प्युटर, दूरसंचार, शिक्षााक्षेत्र र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा टेकनाेलाेजीकाे ज्ञान लिन सक्नुहुनेछ ।

साथीहरू यदि तपाईलाई टेकनाेलाेजीमा विशेष रुचि छ भने कृपया 'Dailymotion च्यानललाई सब्सक्राइब गर्नुहोला ।
धन्यवाद
The information available on this Dailymotion channel is for educational and informational purpose only. This YouTube channel does not provide financial advice. There is no guarantee. that you will be able to generate income by using the idea mentioned in this video.