५ दिन चलेको एवरेस्ट इन्टरनेसनल मोडल युएन मा विभिन्न मुद्दा र विषयहरुमा गम्भीर बहस, छलफल र कुराकानी भए। तर यससँगै अन्य १४ देशबाट आउनुभएका सहभागीहरुले नेपाली संस्

  • 6 years ago
५ दिन चलेको एवरेस्ट इन्टरनेसनल मोडल युएन मा विभिन्न मुद्दा र विषयहरुमा गम्भीर बहस, छलफल र कुराकानी भए। तर यससँगै अन्य १४ देशबाट आउनुभएका सहभागीहरुले नेपाली संस्कृती र जीवनका विभिन्न पक्षहरु पनि अनुभव गर्नुभयो।
पाकिस्तान देखि आउनुभएका हाम्रा सहभागी मित्रहरुले आफ्नो मनपर्ने नेपाली खाना के रह्यो भन्ने विषयमा हामीसँग कुरा गर्नुभएको छ।
The Embassy-organized Everest International Model United Nations featured 5 days of intense debate, discussions, presentations, and resolutions on many major regional and world problems. But on the side, many of our foreign delegates from 14 countries were experiencing Nepali life and culture.
Our amazing Pakistan delegation members talked about their favorite Nepali foods. Are you planning on trying any special foods this weekend? Share with us in the comment box.
Youth Thinkers' Society

Recommended