भोलि सूर्य ग्रहण लाग्दै, यी राशिको चम्किनेछ भाग्य तर यी राशिलाई गर्नेछ यस्तो हानी

  • 6 years ago
चन्द्र ग्रहण लागेको १५ दिन नबित्दै फेरि दोस्रो ग्रहण अर्थात सूर्य ग्रहण लाग्दैछ । यहि फागुन ४ गते (१६ फेब्रुअरी) यस वर्षको पहिलो सूर्यग्रहण लाग्दैछ । यो भन्दा पहिले गत महिना जनवरी ३१ मा पहिलो चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण दक्षिण जर्जिया, प्रशान्त महासागर, चिली, ब्राजिल र अन्टार्टिका आदि देशहरुबाट देखिनेछ । यस सूर्य ग्रहणको कारण १६ फेब्रुअरीपछि केही राशिहरुमा यसको नकारात्मक असर पर्नेछ भने केही राशिहरुको भाग्य चम्किने छ ।

Recommended