आजको राशिफल (२०७४ फाल्गुन ०४ गते/२०१८ फेब्रुवरी १६)

  • 6 years ago
फाल्गुन शुक्लपक्षको प्रतिपदा तिथि, मध्यरात्रीपछि ०३:२६ बजेसम्म, त्यसपछि द्वितीया तिथि,
धनिष्ठा नक्षत्र, बिहान ०९:३५ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र,
चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त),
परिघ योग, दिउँसो ०३:४३ बजेसम्म, त्यसपछि शिव योग,
सुरुमा किंस्तुघ्न करण दिउँसो ०२:५४ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०३:२६ बजेसम्म, अन्तिममा बालब करण,
आनन्दादि योग : धाता, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पूर्व, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण

Recommended